Image

हेर्नुहोस् राशिफल

काठमाडौं । पुष ५ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ भने भाग्यले विभिन्न अवसर जुराउने तथा नयाँ कामको थालनी हुनुका साथै शेयर बजारले पनि साथ दिनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रोकिएका अधुरा कामहरू पुरा हुने योग रहेको छ भने बोलीको प्रभाव बढ्ने तथा बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ भने पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज प्रतीक्षा गरिएको काम पूरा हुनुका साथै दैनिक कार्यमा प्रगति हुने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्ने र शुभ समाचार सुन्न पनि पाइएला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज शरीर भारी र मन अस्थिर रहने योग रहेको छ भने नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नुका साथै घरायसी विवाद बढ्न सक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज विशिष्ट व्यक्तिको साथ पाइनुका साथै राजनैतिक कार्यमा सफलता मिल्ने तथा यात्रा सफल नै होला। शेयर बजारको कारोबार सफल नै हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्ने योग रहेको छ भने बन्धुबान्धवबाट सहयोग मिल्ने तथा राजनैतिक कार्यमा सफलता पाइएला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । पुँजी बजारबाट सफल मिल्नेछ । पुनर्मिलनको योग पनि छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला ।अरुलाई प्रभावित पारेर काम बन्ने र श्रमको उचित मूल्याङ्कन हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । भ्रमणको योग पनि छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने पार्टी तथा सेमिनारमा सहभागी भइनुका साथै आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *