Trending

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

870Views
0 Shares

काठमाडौँ, २० मंसिर । नेपाल राष्ट्र बैंकले मंलबारकाे लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५७ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १७ पैसा तोकिएको छ। मंगलबार ६ पैसाले वृद्धि भएको अमेरिकी डलर सोमबार भने १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो ।

याता, युरोपियन युरो ६३ पैसाले वृद्धि भइ एकको खरिद दर १३७ रुपैयाँ ८७ पैसा र विक्री दर १३८ रुपैयाँ ५० पैसा कायम रहेको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिद दर १३६ रुपैया ८३ पैसा विक्री दर १३७ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलर ४१ पैसाले वृद्धि भइ एकको खरिद दर ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।यस्तै, क्यानेडियन डलर ४४ पैसाले उकालो लागेको छ भने सोमबार ३३ पैसाले ओरालो लागेका थियो । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा कायम रहेको छ । सिंगापुरे डलर ४४ पैसाले उकालो लागी एकको खरिद दर ९६ रुपैयाँ ८२ पैसा र विक्री दर ९७ रुपैयाँ २६ पैसामा खरिद बिक्री भइरहेको छ ।

जापानी येन १० एकको खरिदमा ९ रुपैयाँ ६५ पैसा र विक्रीमा ९ रुपैयाँ ७० पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ।  

साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३४  खरिद दर ८९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा विक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय