Trending

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा माओवादीमा कार्की विजयी

875Views
0 Shares


काठमाडौं, १९ मंसिर । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।

यो जित सँगै माओवादीको प्रत्यक्षमा जम्मा १८ सिट कायम भएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली काँग्रेस पहिलो दल बनेको छ । त्यस्तै नेकपा एमाले दोस्रो बनेको छ ।समानुपातिकतर्फ भने नेकपा एमाले पहिलो दल बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय