Trending

चर्चको समारोहमा भाग लिइरहेका उपासकलाई बाढीले बगायो, ९ जनाको मृत्यु

900Views
0 Shares

 दक्षिण अफ्रिका , १९ मंसिर । दक्षिण अफ्रिकामा एउटा चर्चको समारोहमा भाग लिइरहेका उपासकहरूलाई नदीमा आएको बाढीले बगाउँदा नौ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् । पानीको बहाब बढेपछि ३० भन्दा बढी मण्डलीहरू नदीको चट्टानमा उभिन बाध्य भएका बीबीसीले जनाएको छ । बाढीले बगाउनै लाग्दा चर्चका पादरी भने रुखको लत्रिएको हाँगामा झुन्डिएर ज्यान जोगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

उद्दारकर्ताहरुले जोहेनसवर्गको जुक्सकी नदीमा खोजी कार्य पुनः सुरु गरेका छन् । दक्षिण अफ्रिकाको वर्षाको मौसममा यो नदी बाढीका लागि कुख्यात छ । हराइरहेका व्यक्तिको खोजीमा प्रहरी र अग्नी सेवाका कर्मचारी खटिएका छन् । बाढीमा हराएकामध्ये दुई जनाको शव फेला परेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय