• Home
  • समाचार
  • राष्ट्रिय अर्थतन्त्र मबजुद बनाउन र व्यापार घाटा कम गर्न ऊर्जामन्त्री भुसालको आग्रह
Image

राष्ट्रिय अर्थतन्त्र मबजुद बनाउन र व्यापार घाटा कम गर्न ऊर्जामन्त्री भुसालको आग्रह

काठमाडौं । पुष ३ गते
राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि विद्युत्‌को खपत बढाउनुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालको भनाई छ । उहाँले अहिले नेपालमा सरकारले विद्युत् महसुल घटाएको भन्दै त्यसको उपयोग गरेर राष्ट्रिय अर्थतन्त्र मबजुद बनाउन र व्यापार घाटा कम गर्न आह्वान गर्नु भएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाउन पनि व्यवसायीलाई आग्रह गर्नु भएको हो ।मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाउन आग्रह गर्नु भएको छ । उहाँले सरकारले विद्युत्‌को खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताउनु भएको छ ।

मन्त्री भुसालले सरकारले विद्युत् बिक्रीका लागि भारतसँग सम्झौता गरिसकेको पनि स्मरण गराउनु भएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *