• Home
  • राजनीति
  • सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद: हरिप्रसाद भुसाल
Image

सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद: हरिप्रसाद भुसाल

काठमाडौं, १३ मंसिर ।  राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीबाट उम्मेदवार बनेका हरिप्रसाद भुसालले सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले मतदाताकाे विश्वासका बाबजुत आफ्ना सपनाले हारेकाेमा भने दु:ख व्यक्त गरेका छन् । 

भुसालले तीन हजार दुई सय मत पाएका थिए । समानुपातिकमा भने आठ हजार नाै सय ५१ मत परेकाे छ । ‘पार्टी निर्माणकाे छाेटाे समयमा कुनै पनि सांगठनिक समिति निर्माण भईनसकेकाे अवस्थामा प्राप्त सम्मानजनक मतले हामीलाई स्वाभाविक रुपमा उत्साहित बनाएकाे छ ।’ भुसालले भनेका छन्, ‘तर, याे निर्वाचनमा पराजित हुँदै गर्दा अर्घाखाँचीका जनताले अनुभूति गर्नेगरी हामीले अगाडि सारेका सपनाहरू बिचल्ली हुने हुन की भन्ने चिन्ता पनि छ ।’

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *