• Home
  • राजनीति
  • गठबन्धनलाई मत दिएर गणतन्त्र र संविधानको जित सुनिश्चित गराउनु पर्छ –विमलेन्द्र निधी
Image

गठबन्धनलाई मत दिएर गणतन्त्र र संविधानको जित सुनिश्चित गराउनु पर्छ –विमलेन्द्र निधी


काठमाडौं, २७ कात्तिक । मंसिर ४ गतेको चुनावमा मधेसी जनताको अधिकार दमन गर्ने एमाले नेतृत्वको गठबन्धनलाई परास्त गर्ने अठोट बोकेको पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनद्वारा सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधीले नागरिकता समस्या हल गर्न कांग्रेसले अघि बढाएको विधेयक एमालेकै उक्साहटमा राष्ट्रपतिले रोक्दा समस्या थप जटिल भएको बताएका छन्।

उनले सत्ता गठबन्धनलाई मत दिएर संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको जित सुनिश्चित गराउनु पर्ने जिकिर गरेका छन् । त्यस्तै सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं माओवादी नेता रामेश्वर राय यादवले जनमतको अपमान गरेर संसद विघटन गर्ने केपी ओलीलाई जनतासँग मत माग्ने अधिकार नभएको बताएका थिए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *