Trending

पर्साक्षेत्र नं:२(ख)का जनता बिधायकका लागी स्वतन्त्र रूपेशमान सिंहलाई जिताउन इच्छुक ।

935Views
0 Shares


वीरगञ्ज – १८ गते पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई उत्त क्षेत्रका मतदाताहरुले आफू स्वतन्त्रको पक्षमा मतदान गर्ने इच्छुक देखिएका छन् ।
क्षेत्र न.२को ख का विभिन्न टोलमा घरदैलोमा पुगेका सिंह आज ६ न.वडामा घर दैलो कार्यक्रममा मतदाताले शुभकामना दिँदै जित निश्चित भएको भन्दै घरदैलोमा सरिक भएका थिए।
पार्टीमा आवद्ध रहे पनि कतिपय जनताहरु यस पटक स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउनु पर्ने भन्दै मतदाताहरु एक जुट भएर घरदैलो गर्दै हिँडेका थिए ।
यस अघि जितेर गएका प्रतिनिधिले सपना मात्रै देखाएको भन्दै मतदाताहरुले अब कुनै पनि दल नहेरी स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्ने बताए ।

घरदैलोमा पुगेका सिंहलाई नेपाली कांग्रेस, एमाले, जसपा लगायत विभिन्न पार्टीमा आबद्ध रहेका नेता कार्यकर्ताले स्वागत गर्दै यस पटक पार्टीभन्दा माथी उठेर स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदान गर्ने बताए ।
घरदैलो अभियानमा अग्रज, महिला, बुद्धिजिवी, युवा लगायत वडाका आम नागरिकको उल्लेखिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय