• Home
  • राजनीति
  • गोरखामा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छ –नारायणकाजी श्रेष्ठ
Image

गोरखामा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छ –नारायणकाजी श्रेष्ठ

काठमाडौं, १७ कात्तिक। आज लैनचौरमा भएको कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखामा असाधारण मत संख्याले सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने बताएका छन्।गोरखाका कांग्रेस र माओवादी प्रतिस्पर्धी शक्ति भए पनि यो चुनावमा एकै गठबन्धनमा रहेकोले सत्ता गठबन्धनका उम्मेदवारले असाधारण मत संख्याले चुनाव जित्नुपर्ने उनले बताए।

नेता श्रेष्ठले गोरखामा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेका छन् । गोरखा १ मा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाई र २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार छन्। उनले सत्ता गठबन्धनका उम्मेदवार जितिहाल्छन् भनेर भोट हाल्न नजाने प्रवृत्ति हुन सक्ने भन्दै त्यसतर्फ पनि चिन्ता व्यक्त गरेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *