इथियोपियामा सरकार र विद्रोहीबीच दुई वर्ष लामो युद्ध अन्त्य गर्न सहमति

870Views
0 Shares

काठमाडौं, १७ कात्तिक। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा द्वन्द्वरत पक्षहरू “शत्रुताको स्थायी अन्त्य“ का लागि सहमत भएका छन् । दक्षिण अफ्रिकामा औपचारिक शान्ति वार्ता सुरु भएको एक हप्ता भन्दा बढी समयपछि द्वन्द्वरत पक्षहरू स्थाथी शान्तिका लागि सहमत भएको अफ्रिकी संघका एक मध्यस्थकर्ताले बताएका छन् ।

इथियोपियाको सरकार र टिग्रियाली अधिकारीहरूले व्यवस्थापन, सहज र समन्वयात्मक निशस्त्रीकरण साथै कानुन र व्यवस्थाको पुनस्र्थापनामा सहमति सहमति जनाएका नाइजेरियाका पूर्वराष्ट्रपति ओलुसेगुन ओबासान्जोले शान्ति वार्ताको पहिलो ब्रिफिङमा जानकारी दिए ।सम्झौताले इथियोपियाका लागि नयाँ “बिहान“ ल्याएको उनले बताए ।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले बुधवारकोसम्झौताको प्रशंसा गर्दै यसलाई कार्यान्वयन गरिने बताए।ुशान्तिप्रतिको हाम्रो प्रतिबद्धता अटल छ। र सम्झौता कार्यान्वयनका लागि सहकार्य गर्ने हाम्रो प्रतिबद्धता पनि उत्तिकै बलियो छ,’ प्रधानमन्त्री अहमदले एक विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय