Trending

सिमा लामा र भुमन सिङ्गि लामाको तामाङ सेलो गीत ‘हाम्रो त पुर्खले’

1.4kViews
0 Shares

काठमाडौं, १३ कात्तिक । समाज सेवी सिमा लामा ब्लोन र भुमन सिङ्गि लामाको सङ्युक्त प्रस्तुतिमा हाम्रो त पुर्खले बोलको तामाङ सेलो गीत योगेश लामा नामको युटुबाट सार्वजनिक। उक्त सेलो गित चर्चित तामाङ सेलो गायक योगेश लामा , अन्जान तामाङ, गायिका इन्दिरा गोले (गुरुङ), सिमा लामा ब्लोनको सुमधुर आवाजमा सजिएको छ ।

गितमा भुमन सिङ्गि लामा र योगेश लामाले तामाङ सस्कार सस्कृति तथा ल्होछारको ब्याख्यान गर्दै शब्द तयार पारेको छ । बुद्ध लामा द्वारा निर्देशित उक्त गीतको शब्द सङ्गीत भुमन सिङ्गि लामा र योगेश लामाले तामाङ संंस्कृति तथा ल्होछारको बयान गर्दै मनमोहक रुपमा चित्रण गरेका छन् भने सिमा लामा ब्लोन र योगेश लामाले उक्त सेलो गीतमा सङ्गित भरेका छन् । गीतको भिडियोमा अमिर दोङ, सुस्मा मोक्तान लगायत अन्य कलाकारहरुले दमदार अभिनय गरेका छन् ।

अहिले देशमा पश्चिमी संस्कृतिको देखासिखी धेरै भएकाले आफ्नो मौलिक संस्कृतिलाई जर्गेना वा जोगाउन उक्त गीतको सिर्जना गरेको निर्देशक बुद्ध लामा बताउँछन् । तामाङहरुको मौलिक संस्कृति, सौर्न्दर्य र संस्कृतिलाई उक्त गीतको भिडिओ मार्फत मिठासका साथ उतारिएको छ ।परम्परालाई मनमोहक रुपमा चित्रण गरिएको छ ।
भिडियो हेर्न यहां क्लिक गर्नुहोस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय