Trending

आजको विनिमयदरः अमेरिकी डलर कति पुग्यो ?

930Views
0 Shares

काठमाडौं, २ कात्तिक ।नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा बिनिमयदर तोकेको छ ।राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको विक्रीदर १३२.०८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय अमेरिकी डलरले हरेक दिन नयाँ रेकर्ड राख्दै आएको छ । युरो १ को विक्रीदर १२९.७४ पैसा, अष्ट्रेलियन डलर ८३.१५ पैसा, क्यानेडियन डलर, १ को विक्रीदर ९५.९३ पैसा, जापानी येन १० को ८.८६ पैसा रहेको छ ।

यस्तैगरी चाइनिज युआन १ को १८.२६ पैसा, साउदी रियाल १ को विक्रीदर ३५.१६, कतारी रियाल १ को विक्रीदर ३६.२८ पैसा रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय