Trending

यस्तो छ मुद्राको आजको विनिमयदर

875Views
0 Shares

काठमाडौं, १ कात्तिक। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ २२ पैसा र बिक्रीमा १२८ रुपैयाँ ८१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ १५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ १९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६२ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९२ रुपैयाँ २० पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा रहेको छ ।

जापानीज येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २६ पैसा र बिक्रीमा १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय