• Home
  • समाचार
  • अमेरिकाले इरानमा हिंसा भड्काएको राष्ट्रपति इब्राहिम रायसीको आरोप
Image

अमेरिकाले इरानमा हिंसा भड्काएको राष्ट्रपति इब्राहिम रायसीको आरोप

काठमाडौं, ३१ असोज । इरानी राष्ट्रपति इब्राहिम रायसीले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमा ‘अराजकता, आतंक र विनाश’ भड्काएको आरोप लगाएका छन् । प्रहरी हिरासतमा रहेकी एक युवतीको मृत्युपछि इरानमा हिंसा भड्किएको छ ।

‘अमेरिकी राष्ट्रपति आफ्नो टिप्पणीमार्फत अर्को देशमा अराजकता, आतंक र विनाश भड्काउन अनुमति दिएका छन्’, रायसीले भने ।युवतीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएको छ । प्रहरीसँगको झडपमा ८० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ गिरफ्तार भएका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *