• Home
  • राजनीति
  • देशको समृद्धि अहिलेको आवश्यकता हो –ओनसरी घर्ती
Image

देशको समृद्धि अहिलेको आवश्यकता हो –ओनसरी घर्ती


काठमाडौं, २९ असोज । जनताको विकासको चाहना सम्बोधन गर्न आफू काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको पूर्वसभामुख ओनसरी घर्तीको भनाई छ । आज सामाजिक सञ्जालमार्फत् मतदानका लागि अपिल गरेको भिडियो क्लिप सार्वजनिक गर्दै माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी घर्तीले जनताको विकासको चाहना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताएकी छन् । र्तीले काठमाडौं–२ का मतदाताको भावनाको पूर्ण सम्मान गर्दै उनीहरुको सुख दुःखमा सँग–सँगै रहने प्रतिबद्धता जनाएकी छन्।

े संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र देशको समृद्धि अहिलेको आवश्यकता भएको उनको भनाइ छ। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि आजको प्रमुख आवश्यकता भउको उल्लेख गरेकी छन् । त्यही आवश्यकता पूरा गर्न र काठमाडौं–२ का जनताको विकासको चाहना सम्बोधन गर्न वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेको पूर्वसभामुख घर्तीको भनाई छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *