• Home
  • राजनीति
  • आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ, यस्ता छन् मुख्य एजेण्डा
Image

आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं, २५ असोज ।
आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी मनोयनपछि आज सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठक दिउँसो एक बजे बालुवाटारमा बस्नेगरि बोलाइएको छ।

बैठकमा जसपाका मन्त्रीहरु हटाउने विषयसहित उम्मेदवारी मनोयनको पनि समीक्षा हुने जनाइएको छ।कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलादेखि सत्ता गठबन्धनमामा रहेको जसपामा हालै एमालेसँग गठबन्धन गर्न पुगेको छ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *