• Home
  • समाचार
  • पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरीमा पाँच जनाको मृत्यु
Image

पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरीमा पाँच जनाको मृत्यु


काठमाडौं,२२ असोज
निरन्तर परेको अविरल बर्षाका कारण गएको पहिरो पुरिएर जुम्लाको कनकासुन्दरीमा पाँच जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा पाँच जनाको मृत्यु भएको खबर पाएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले जनाएका छन् ।

ुउनले पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको खबर आएको र आफु घटनास्थल जाँदै गरेको जानकारी दिएका छन् । घटनामा दुई जना बेपत्ता रहेको र दुई जना गम्भीर घाइते भएका छन्। घाइतेलाई अस्पताल पठाएको बताइएको छ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni ६ दिन अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *