• Home
  • समाचार
  • पहिरोले भालुबाङ्ग–बुटवल सडकखण्ड अवरुद्ध
Image

पहिरोले भालुबाङ्ग–बुटवल सडकखण्ड अवरुद्ध


काठमाडौं, २१ असोज
निरन्तर परेको अविरल वर्षाका कारण आएको पहिरोले भालुबाङ्ग–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।शिवमन्दिर नजिक पहिरोले विद्युतको पोल ढलेपछि राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान करिब ६ बजेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको सिमा क्षेत्रमा पहिरो झरेका कारण भालुबाङ्ग–बुटवल सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जानकारी दिएको छ । लगातार पानी पर्दा ठाउँ–ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका छन ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *