• Home
  • राजनीति
  • आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिनुहोस्–प्रचण्ड
Image

आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिनुहोस्–प्रचण्ड


काठमाडौ, १६ असोज ।
आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् । आज बिहान अध्यक्ष प्रचण्डले नेपालीहरुको महानपर्व दशैं लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश जारी गर्दै आगामी मंसिर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन आम जनसमुदायलाई आग्रह गरेका छन् ।

उनले चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको उल्लेख गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भउको जिकिर गरेका छन् । नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता भउको उनको भनाई छ ।

सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेको र देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *