• Home
  • शेयर बजार
  • हिमाल दोलखा हाइड्रो हकप्रद शेयरको प्रत्याभुति नागरिक लगानी कोषले गर्ने
Image

हिमाल दोलखा हाइड्रो हकप्रद शेयरको प्रत्याभुति नागरिक लगानी कोषले गर्ने

काठमाडौं, १२ असोज
नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत ९१ः०.७५ को अनुपातले हुने १ अर्व २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभुति कोषले गर्ने भएको छ । सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दाहालले हस्ताक्षर गरेको हो ।

Related Posts

सेयर बजार बढाउने (अ)सफल प्रयासहरूको श्रृङ्खला र बजारको वर्तमान अवस्था

काठमाडौं । पुँजी बजारलाई सहज बनाउने नीतिगत प्रयासहरू भइरहँदा पनि नेपालको सेयर बजार (नेप्से) ले सोअनुरुप गति लिन…

ByByanjana soni ११ महिना अगाडि

बैंकमा ‘तरलताको बाढी’ तर कर्जा बजार सुक्खा 📉

चालु आर्थिक वर्षको पहिलो चौमास सकिँदासम्म बैंक तथा वित्तीय संस्थामा सवा ११ खर्ब रुपैयाँभन्दा बढी ऋण दिन मिल्ने…

ByByanjana soni ११ महिना अगाडि

रेमिट्यान्समा कीर्तिमान, असोजमा मात्रै भित्रियो दुई खर्ब

काठमाडौँ — विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स (विप्रेषण) ले कीर्तिमान बनाएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै…

ByByanjana soni ११ महिना अगाडि

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *