विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत (फाेटाे फिचर)
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
रुपन्देही, ११ असाेज । विभिन्न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चाैधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएकाे हाे ।
तस्बिर माेहम्मद हबिब/ न्युजकारखाना भैरहवा
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि