• Home
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीका मुख्यमन्त्री शाहीले अनावरण गर्दै
Image

नवौं राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीका मुख्यमन्त्री शाहीले अनावरण गर्दै

सुर्खेत । नवौं राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीका मुख्यमन्त्री शाहीले मध्यान्ह साढे १२ बजे अनावरण गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषदले आगामी असोज २८ गतेबाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विजेतालाई हस्तान्तरण गर्ने ट्रफीको आज वीरेन्द्रनगरको कभर्ड हलमा मुख्यमन्त्री शाहीले अनावरण गर्ने भएकाहुन ।‘ट्रफीलाई देशैभर डुलाउने अन्र्तराष्ट्रिय प्रचलन भएपनि यो पटक नेपालमा पहिलो पटक खेलकुद परिषदले यस्तो प्रचलनको सुरुवात गरेको हो ।

कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्यालका अनुसार आज मध्यान्ह साढे १२ बजे मुख्यमन्त्री शाहीद्धारा उक्त ट्रफी अनावरण गर्ने कार्यक्रम तय भएको हो ।खेलाडी र प्रशिक्षक गरि करिब चार सय जनाको सहभागिता हुने उक्त कार्यक्रमले खेलाडीको हौसला समेत बुलन्द हुने अपेक्षा परिषदले लिएको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni ६ दिन अगाडि

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *