• Home
  • राजनीति
  • कांग्रेसको प्रतिनिधि सभातर्फ को को छन् सूचीमा ?
Image

कांग्रेसको प्रतिनिधि सभातर्फ को को छन् सूचीमा ?


काठमाडौं ,९ असोज ।
सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको जानकारी दिए ।

प्रतिनिधि सभातर्फ सूचीमा, विमलेन्द्र निधि,फरमुल्लाह मन्सुर,जीवन परियार,डा. प्रकाशशरण महत,आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव,अनिल रुगांटा,गोपालमान श्रेष्ठ,मदनकृष्ण श्रेष्ठ,टेकप्रसाद गुरुङ,मोहन राई,रोमी गौचन थकाली,कर्माछिरिङ शेर्पा,दिपक लामा,कमोड सुब्बा,सनत मुर्मु,जगतबहादुर तामाङ,देवीराम पुन,सन्दीप राना,केशरमान रोका,ललितसिंह बोहरा,टेकबहादुर नाम्जाली मगर,गोविन्द भट्टराई,बालकृष्ण पाण्डे,बसन्त भट्ट,राम भट्टराई,डिल्लीराज कार्की,भरतराज वाग्ले,केदारनरसिंह केसी,भीम थपलिया,दामोदर गौतम,किरण गिरी,सरोज थापा,खुमाप्रसाद अर्याल,कीर्तिबहादुर खड्का,जयपति रोकाय,हस्तबहादुर मल्ल,नरेशबहादुर सिंह,लोकराज अवस्थी,भरतबहादुर स्वाँर,जनकबहादुर बम,डा.सुरेशकुमार कनोडियारामचन्द्र कोइरी मौर्य,मुख्तबहादुर महतो,अब्दुल सतार,अलाद्दिन हुसेन,योगेन्द्र चौधरी,चमुनारायण तबदार,हरिकृष्ण घोस,खेम डगोरा चौधरी,जीवन राना,रामकुमारी चौधरी,राकेश सिंह,डा.आरजु राणा देउवा,मञ्जु खाँण,अम्बिका बस्नेत,प्रतिमा गौतम,रमा कोइराला पौडेल,सरस्वती अर्याल तिवारी,कान्तिका सैजुवालसरस्वती बजीमय,अञ्जनी श्रेष्ठ,लिला बोखिम,मिनाकुमारी लामा,सरु लामा,समिता खड्की,गंगा अवाल,सपना राजभण्डारी जोशी,रेनका काउचा मगर,तिर्थकुमारी गुरुङ,सरस्वती गुरुङ,मनोरमा शेरचन,लालकुमारी राना,सीताकुमारी राना,मधु जवेगु,मैना रावल कार्की,सुशीला भट्ट मिश्र,विद्यादेवी तिमल्सिना,रुक्मिणी घिमिरे,मधु शाही,अनिता ढुंगाना शाह,सुशीला उप्रेती,लक्ष्मी थापा,उमा दाहाल,किरण कोइराला,विमला योगी,कृष्णदेवी गिरी,हरिशरण नेपाली,विन विश्वकर्मा,गोविन्द परियार,मानवहादुर नेपाली,आशा विक,लोकबहादुर विश्वकर्मा,डम्बर सुनार,रुपा विक,शान्ति परियार,विष्णुमाया परियार,कोपिला विक,सिता मिजार,जावेदा ,तुन जागा।कल्पना चौधरी,जस्मिन मण्डल,विनाकुमारी थनेत,नागिना यादव,मुख्ता यादव, निनु कर्ण,मिनाक्षी झा,रेणु यादव र किरण शर्मा झा रहेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *