• Home
  • राजनीति
  • गौतमबुद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले सफलता चुम्ने छन् – बालकृष्ण खाण
Image

गौतमबुद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले सफलता चुम्ने छन् – बालकृष्ण खाण


काठमाडौं ,८ असोज ।
गौतमबुद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले पनि सफलता चुम्न सक्ने गृहमन्त्री बालकृष्ण खाणको भनाई छ । सबै पार्टीहरुमा टिकटका लागि आकांक्षीहरु धेरै रहेको र सबै उम्मेदवार बन्न नसक्ने भएकाले एक कदम पछाडि हटेर त्याग गर्न गृहमन्त्री खाणले आग्रह गरेका छन् ।

आज रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित शान्ति बुद्ध गुम्बाको छात्रवास भवनको उद्घाटन गर्दै गृहमन्त्री खाणले सबैजना उम्मेदवार बन्न सम्भव नरहेको राजनीतिक जीवनमा त्याग गर्न पनि सिक्नुपर्ने र त्याग गर्ने कुरा गौतमबुद्धबाट सिक्नुपर्ने उल्लेख गरेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *