• Home
  • राजनीति
  • गठबन्धनमा भएका पार्टीहरू जति जति उमेरका भएपनि आयु अनुसारको बुढा हुन् –ओली
Image

गठबन्धनमा भएका पार्टीहरू जति जति उमेरका भएपनि आयु अनुसारको बुढा हुन् –ओली


काठमाडौं ,८ असोज ।
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू ‘बुढो’ भएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाई छ । उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसिर ४ गतेसम्म नटिक्ने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखि दिनुपर्ने भन्दै व्यङ्ग्य समेत गरेका छन् । अध्यक्ष ओलीले आ–आफ्नो आयु अनुसार सत्तारुढ दलहरू बुढो भएको र उनीहरूको आयु लेखिदिने काम भने एमालेले गर्नुपर्ने जिकिर गरेका छन् । उनले गठबन्धनमा भएका पार्टीहरू जति जति उमेरका भएपनि आयु अनुसारको बुढा भएको उल्लेख गरेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *