• Home
  • समाचार
  • बालगृहका बालबालिकालाई न्यानो कपडा र थर्मस वितरण
Image

बालगृहका बालबालिकालाई न्यानो कपडा र थर्मस वितरण


काठमाडौं, भदौ ३० गते
बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय लमजुङले बालगृहका बालवालिकालाई न्यानो कपडा तथा सहायता सामग्री प्रदान गरेको छ ।कार्यालयले आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बेसीसहर(८ मा रहेको बालगृहका बालबालिकालाई न्यानो ट्रयाकसुट ११ सेट र थर्मस नौ थान प्रदान गरेको हो ।

सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले बाल दिवस तथा कार्यक्रमको औचित्यवारे प्रकाश पार्दे असाहय बालबालिकालाई सहयोग गर्नुपर्ने बताए । बालगृहमा हाल नौजना बालबालिका आश्रित रहेका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *