अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ सभामुख ली झान्सुबीच भेटवार्ता

770Views
0 Shares

काठमाडौं, भदौ २८ गते
आज बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली झान्सुबीच भेटवार्ता भएको छ । नेता लीसँग राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले सङ्घीय संसद भवनमा भेटवार्ता गरेका हुन ।

भेटमा राष्ट्रिय सभाका अध्यक्ष नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र अध्यक्ष ली नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबिच छलफल भएको थियो । अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग ली नेतृत्वको प्रतिनिधि मण्डलबिच द्विपक्षीय भेटवार्ता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय