पन्चा सिंहले गुटगत क्रियाकलाप गरेको माओवादी निकट अखिल क्रान्तिकारीको आरोप

810Views
0 Shares


काठमाडौं, भदौ २८ गते
संगठन एकताका लागि नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का चारजना उपाध्यक्षले अपिल गरेका छन् । संयुक्त रूपमा विज्ञप्ति निकालेर संगठनकी अध्यक्ष पञ्चा सिंह र समानान्तर गतिविधिमा संलग्न पवन कार्की समूहलाई जिम्मेवार बनेर संगठनको विवाद समाधान गर्न उपाध्यक्षहरू इन्द्र भुषाल, मिलन एमसी, लक्ष्मी प्रसाद जोशी र डा.अच्युत प्रसादले आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको निर्देशन, पार्टी स्थायी कमिटीको निर्णय र समस्या समाधान सुझाव समितिको सुझाव विपरीत संगठन अध्यक्ष गुटगत क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै वार्तामार्फत समाधान खोज्न उनीहरूको अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय