Trending

आजदेखि २० औँ सत्याग्रह सुरु गर्दै डा.गोविन्द केसी

1.0kViews
0 Shares


काठमाडौं, भदौ २७ गते
आजदेखि धनगढी पुगेर चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीले सत्याग्रह सुरु गर्ने भएका छन् । आज दिउँसो ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी आफू अहिले नै फ्लाइटमार्फत् धनगढी जान लागेको डा.केसीले बताए ।

केसीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आएका छन् । यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय