• Home
  • समाचार
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा
Image

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा


काठमाडौं, भदौ २३ गते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरूले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् ।

‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् । केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा। करण शाहमाथि केही व्यक्तिले दुव्र्यवहार गरेका थिए । त्यसको विरुद्धमा कर्मचारी आन्दोलित बनेका हुन् ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *