आज सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौ । भदौ १६ गते
आज सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए ।
आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्याउन सकेको छैन ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि