Trending

वीरेन्द्रनगरमा दुई समूहबीचको झडप, एक जनाको मृत्यु

785Views
0 Shares


काठमाडौं । भदौ १५ गते
सुर्खेतमा दुई समूहबीचको झडप हुँदा एक जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा परि एक जनाको मृत्यु ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मङ्गलबार राति तीजको नाच हेर्ने क्रममा युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय