Trending

चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु, १२ जना घाइते

760Views
0 Shares


काठमाडौं । भदौ १५ गते
मंगलबार बेलुकी दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन्। घोराही उपमहानगरपालिका–१२ गुर गाउँमा चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थल चार–पाँच घण्टाको दूरीमा भएकाले मृतकको नाम र घाइतेहरूको अवस्था अझै पत्ता लागेको छैन।बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको र सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय