Image

हङकङमा पाँच महिनायताकै बढी संक्रमित

हङकङ, १३ भदौ

हङकङमा एकै दिन ९ हजार ७०८ जनामा कोभिड संक्रमण देखिएको छ । यो पाँच महिनामा सबैभन्दा बढी दैनिक संक्रमित हो । संक्रमितमध्ये १० जना गम्भीर छन् । त्यस्तै भाइरसका कारण एकै दिन १० जनाको मृत्यु भएको छ । 

दैनिक संक्रमितको संख्या १० हजार पुग्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी चुआङ सुक–क्वानले जानकारी दिए । संक्रमितलाई परिवारका सदस्यसँगै आइसोलेसनमा राखिने व्यवस्था गरिएको उनले बताए ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni २ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni २ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *