Image

लिबिया झडपमा ३२ जनाको मृत्यु

त्रिपोली÷लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा मृत्यु हुनेको संख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । झडपमा दर्जनौँ मानिस घाइते भएका छन् । 
सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन् । आक्रमणमा दर्जनौँ अस्पतालमा क्षति पुगेको छ । आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ । 
सरकारले सशस्त्र फौजले युद्ध अपराध गरेका जनाएको छ । दुई वर्षअघि सशस्त्र सेनाले राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेको थियो ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni १ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni १ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *