Trending

धनुषाको हँसपुर नगरपालिकाले पिडित किसानलाई राहत

830Views
0 Shares

 

कात्तिक ७ गते।

जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिकाका किसानलाई राहत दिने भएको छ । १ र २ गते बेमौसमी वर्षाका कारणले धावाली र तरकारीहरुमा क्षति भएका किसानलाई हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मंडलले राहत दिने घोषना गरेको हो । हँसपुर नगरपालिका अन्तर्गतका धावाली र तरकारीहरुमा क्षति भएका किसानलाई राहत दिने मेयर मंडले बताएका हुन् । मेयर मण्डलले राहत दिनका लागी नगरपालिकाले सुचना समेत जारी गरिसकेको छ । अन्नवालीमा क्षति भएका किसानलाई ९ वटा वडाकै तीन दिन भित्र जग्गाको क्षेत्रफल, जग्गाधनीको लालपुर्जा सहितको कागजात, फोटो, लगायतको विवरण नगरपालिकामा उपलब्ध गराउन उनले आग्रह गरेका हुन । अविरल वर्षाका कारण भएको बालीनालीको क्षतिप्रति हंसपुर नगरपालिकाको गंभिर ध्यानाकर्षण भएको छ ।
विरल वर्षाले गर्दा किसानहरुलाई बालीनालीमा भारी क्षति भएको मध्यनजर गर्दै नगरपालिकाले किसानहरुलाई राहत दिने घोषना गरेपछि मेयर मंडलको चौतर्फी प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय