• Home
  • समाचार
  • स्वास्थ्यका लागि लाभदायक जमराको जुस, यस्ता छन्  फाईदाहरु
Image

स्वास्थ्यका लागि लाभदायक जमराको जुस, यस्ता छन्  फाईदाहरु

काठमाडौं । जमरा भन्ने बित्तिकै हाम्रो दिमागमा दशै याद आउँछ । दशैमा टिका र मजरा कसालमा सिउरिने चलन छ । तर जमराको जुस जिउनु मानव स्वास्थ्य कालागि निकै लाभदायक हुन्छ । हिजो आज प्राय धेरै मानिसले जमराको जुस पिउने गर्दछन् ।

यो सँगै नेपालमा पनि जमराको जुस पिउने चलन बढेको छ। जुस पिउँदा हुने फाइदा वा बेफाइदाबारे पनि बहस सुरू हुन थालेको छ। फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ ।

चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप–२ मधुमेहको जोखिम कम गर्छ ।चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ ।पालमा गहुँ, जौ र मकै उमारेर बनाइने कलिला पहेँला पातलाई जमरा भन्ने बुझिन्छ। पहेँलो जमराको औषधीय गुणको बारेमा खास अनुसन्धान भएको छैन।

हरियो जमरा ९ह्विट ग्रास० मा भारत र अमेरिकालगयातका देशमा वैज्ञानिक अनुसन्धान भएर यसका उपयोगिता प्रकाशित छन्। अनुसन्धानले प्रमाणित गरेको हुँदा अहिलेलाई हरियो जमराको जुस पिउनु राम्रो हुन्छ।पहेँलो जमरामा अनुसन्धान हुनु जरुरी छ।

हरियो जमराको जुसलाई हरियो रगत पनि भनिन्छ। किनकी यसले शरीरमा रगत बढाउँछ, जसले गर्दा रक्तअल्पता भएका बिरामीहरूलाई निकै फलदायी हुन्छ।हरियो जमराको जुसमा मानव शरीरलाई चहिने प्रायस्जसो खनिज र भिटामिन ए, बि, सी, ई पाइन्छ।

Related Posts

वीरगञ्जमा गुडि जोसिले पुनः सञ्चालनमा ल्याइन् ‘फेमिन ब्युटी पार्लर’, नगर प्रमुख सिंहले गरे उद्घाटन

  वीरगञ्ज। वीरगञ्जमा गुडि जोसिले ‘फेमिन ब्युटी पार्लर’ पुनः सञ्चालनमा ल्याएकी छन्। पुनः सञ्चालनमा आएको ब्युटी पार्लरको वीरगञ्ज…

ByByanjana soni १३ घण्टा अगाडि

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न रयान राना मगर थाइल्याण्ड प्रस्थान गर्दै!

  काठमाडौं। नेपाली बाल प्रतिभा रयान राना मगर अन्तर्राष्ट्रिय प्रतियोगिता Heritage Gems Nepal, Thailand मा नेपालको प्रतिनिधित्व गर्न…

ByByanjana soni १५ घण्टा अगाडि

२५औँ पर्सा दिवसमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित

  वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.…

ByByanjana soni १६ घण्टा अगाडि

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *