• Home
  • अर्थ
  • सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Image

सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौ,  ६ असार । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बुधबारबाट लिलामी बिक्री खुला गरेको छ । जसमा सूर्योदय वोमीको १ लाख ६ हजार ९०० र महुलीको ५ हजार १८३ कित्ता सेयर रहेको छ । 

लगानीकर्ताले सूर्योदय वोमीको सेयरमा न्यूनतम २१७ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम २७५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा असार १३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

दुवै कम्पनीको लिलामी आवेदन एनआईसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *