• Home
  • ताजा समाचार
  • सुनिल सेट्टीसँग नीतिले मनाइन् क्रिसमस इभ, भेटमा के भयो कुराकानी ?
Image

सुनिल सेट्टीसँग नीतिले मनाइन् क्रिसमस इभ, भेटमा के भयो कुराकानी ?

काठमाडौं पुष १०

क्रिसमस सेलिब्रेसनको लागि मोडल नीति शाह यतिबेला मुम्बईमा छिन् । सामाजिक सञ्जालमा उनले क्रिसमस इभ जमघटको एक तस्वीर भिडियो सेयर गरेकी छन् जहाँ उनलाई बलिउड अभिनेता सुनिल सेट्टीसँग देख्न सकिन्छ ।

उनले सुनिलसँगको भेटबारे केही खुलाएकी छैनन्, यद्यपि जमघटमा उनीहरुबीच क्याजुअल भेट भएको अनुमान गर्न सकिन्छ । क्रिसमस इभको हाइलाइटको रुपमा सुनिलसँगको भेटलाई उनले लिएकी छन् । मुम्बईको बास्टियन रेष्टुरेन्टमा उनीहरुबीच भेट भएको हो ।

कामको कुरा गर्दा, नीतिले मुकुन्द भट्टले निर्देशन गर्ने तयारीमा रहेको फिल्म ‘एक्स नाइन’ फिल्ममा साइन गरेकी छन् । डेब्यु फिल्ममा उनले अनमोल केसीसँग अपोजिट गर्ने जनाइएको छ । चाँडै यो फिल्मलाई क्यानडा लगायतका थलोमा खिचिने जनाइएको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *