For Youtvnepal long gif
Image

सुनसरीबाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

९ मंसिर, काठमाडौं 

सुनसरी-२ को प्रदेश सभा १ बाट नेकपा एमालेका रेवतीरमण भण्डारी निर्वाचित भएका छन् ।

भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार द्वारिकलाल चौधरीलाई २ हजार ६८० मतान्तरले पराजित गरेका हुन् ।निर्वाचित भएका भण्डारीले १४ हजार ५३८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४५ मत ल्याए । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गरेका थिए ।

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ७ दिन अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ हप्ता अगाडि

Valentino College ले गर्यो SEE Super Model Vol. 5 Contestants लाई सम्मान तथा Training

SEE Super Model Vol. 5 अन्तर्गत छनोट भएका 100 जना प्रतियोगीहरुलाई Valentino College द्वारा विशेष 1 दिने Idea…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *