• Home
  • समाचार
  • सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
Image

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । सुनको मूल्यले गत कात्तिक १३ गते १ लाख १६ हजार ५ सय रुपैयाँ मूल्य कायम भई रकेर्ड कायम थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै आजबाट सुनको मूल्यले नयाँ इतिहास बनाएको हो।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यले पनि आज नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य १४ सय ५० रुपैयाँ कायम भएको थियो ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *