• Home
  • अन्तराष्ट्रिय खबर
  • सिराहा क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ  विजयी भएका छन्
Image

सिराहा क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ  विजयी भएका छन्

 

सिराहा क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ  विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी भन्दा ११८२ बढी मत ल्याई बिजयी भएका हुन ।

नेकपा एमालेका उमेदवार लिलानाथ श्रेष्ठले २८ हजार ६४ मत ल्याएका थिए भने 

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओबादि केन्द्रका विश्वनाथ साहले २६ हजार ८ सय ८२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

विजयी श्रेष्ठ  नेकपा एमाले मधेस प्रदेशका सह ईन्चार्ज तथा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य समेत हुन । 

लिलानाथ श्रेष्ठ २०७४ को निर्वाचनमा सोही क्षेत्र बाट बिजयी भइ कानुन मन्त्री समेत भइ सकेका छन उनी यस क्षेत्रमा जन्ता माझ निकै नै लोकप्रिय नेताको रुपमा चिनिन्छ्न ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *