सिटाडेलमा सामन्थाको पारिश्रमिक १० करोड

1.4kViews
0 Shares

मुम्बई,२९ जेठ। सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी दमदार अभिनेत्री हुन् । उनले एकपछि अर्को ठूला बजेटका फिल्ममा अभिनय गरिरहेका छिन् । जुन फिल्मले बक्सअफिसमा सफलता पनि उत्तिकै पाइरहेको छ ।

सामन्थाले हिन्दी फिल्ममा आफ्नो ओटीटी डेब्यू ‘द फेमिली मेन’बाट गरेकी थिइन् । यो सिरिजमा उनी भिलेन चरित्रमा थिइन् । उनी चाँडै अभिनेता वरुण धवनका साथ ‘सिटाडेल’मा देखिँदैछिन् । उनले यो फिल्मका लागि १० करोड पारिुश्रमिक लिएकी छन् ।

सामन्थाले हालसम्म पारिश्रमिकका विषयमा मुख खोलेकी छैनन् । सामन्था यो वर्ष निकै व्यस्त छिन् । उनले नयाँ रोमकम फिल्म ‘कुशी के’का अभिनेताका साथ एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय