Image

साहिब दरबारद्वारा ११५ जनालाई वडा न.१ मा सिरक वितरण ।

७ माघ २०८०, आईतवार १७:०८
वीरगन्ज,७माघःवीरगन्जमा शितलहर तथा जाडोलाई नजर गर्दै साहिब दरबारले आइतबारपनि वीरगन्जमा गरिब,विपन्न तथा बृद्धबद्धाहरुलाई जाडोमा न्यानोका लागि सिरक वितरण गरेको छ ।

साहिब दरबारले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा गरिब, विपन्न तथा बृद्धबृद्धा गरी १ सय १५ जनालाई सिरक वितरण गरेको हो ।यसअघि उक्त संस्थाले वीरगन्जको बेलवामा ७० जनालाई सिरक र नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई १ सय ५० थान कम्बल वितरण गरेको थियो ।

आइतबारको सिरक वितरण कार्यक्रममा साहिब दरवारका अध्यक्ष उमेशलाल सहनी ,सदस्यहरू संगिता दास,लक्ष्मी देवी चौरसिया,हफिज मियाँ ,दिलिप दास,वंशीधर गुप्ता ,राधिका देवी ,दिपेन्द्र राउत, पिन्टु साह,देबलाल साह लगायतको उपस्थिति रहेको थियो ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ३ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *