साना किसान र आरएमडीसी लघुवित्तले २४ असारदेखि एकीकृत कारोबार सुरु गर्ने

125Views
0 Shares

काठमाडौ,  ८ असार । साना किसान र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज भएर असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । 

यी दुई लघुवित्त १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Clear
5:29 am7:00 pm +0545
Feels like: 28°C
Wind: 6km/h E
Humidity: 72%
Pressure: 1008.13mbar
UV index: 0
5 am6 am7 am8 am9 am
26°C
26°C
29°C
31°C
32°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय