सहमति कार्यान्वयन गर्न नेपाल राहत शिक्षक केन्द्रीय समितिको सरकारसँग माग
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार ८ गते
आफहरुुसँग गरिएका सहमति कार्यान्वयन गर्न नेपाल राहत शिक्षक केन्द्रीय समितिले सरकारसँग माग गरेका छन्।सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेशागत स्थायित्वको पनि माग गरेका छन्।
यसअघि नेपाल शिक्षक महासंघको रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका हुन्।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि