Trending

सर्वोच्चको आदेश– तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्नू

945Views
0 Shares

निर्वाचन आयोगले दिएको भ्याकेट निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । कार्कीले सरकारी लाभको पद हुँदा हुँदै उम्मेदवारी दिएको भन्दै निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरेको घोषणा गरेको थियो ।

आयोगको निर्णयविरुद्ध कार्कीले निवेदन दिएपछि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश दिएको थियो । तर यो आदेशको खारेजीको माग गरेर आयोगले भ्याकेट निवेदन दिएको थियो । 

You Might Also Like

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय