• Home
  • ताजा समाचार
  • समाजसेवी सरिता यादवद्वारा जन्मदिन वृद्धाआश्रममा मनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह
Image

समाजसेवी सरिता यादवद्वारा जन्मदिन वृद्धाआश्रममा मनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह

काठमाडौं, २०८२ साउन ५ – संविधानसभा सांसद तथा चर्चित समाजसेवी  सरिता यादवज्यूले आफ्नो जन्मोत्सव विशेष ढंगले मनाउँदै सामाजिक भावनाको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ।

जन्मदिनको पावन अवसरमा उहाँले मुदिता सेवा गृह (वृद्धाआश्रम)मा बसोबास गरिरहेका जेष्ठ नागरिकहरूसँग बेलुकीको भोजनको व्यवस्था गर्दै, आत्मीयता र सेवा भाव प्रकट गर्नुभएको हो। उहाँले वृद्ध आमाबुबासँग समय बिताउनुका साथै उहाँहरूको आत्मसम्मान र माया जित्न सफल हुनु भएको छ।

यस अवसरमा उहाँलाई स्वास्थ्य, सुख, समृद्धि र सफलताको शुभकामना दिँदै परिवार, शुभचिन्तक तथा सामाजिक अभियन्ताहरूले सामाजिक सेवामा निरन्तर प्रगतिको कामना गरेका छन्।

समाज रुपान्तरणमा निरन्तर क्रियाशील सरिता यादवज्यूको यो कार्यले अरूलाई पनि समाजसेवामा प्रेरणा मिल्ने विश्वास लिइएको छ!!

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *