815Views
0 Shares

वीरगञ्ज – आफ्नो श्रीमानको लागि मत माग्न श्रीमतीले घरदैलो अभियानलाई तिव्रता दिएकी छिन् । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीलाई भारी मतले विजय गराउन उनकी श्रीमती डा. सुष्मा तिवारीले घरदैलोलाई तिव्रता दिएकी हुन् । 

महिला अधिकारकर्मी एवम् समाजसेवीका रुपमा परिचित डा. तिवारी आफ्ना श्रीमानका लागि मत माग्न वीरगञ्जका विभिन्न वडाहरुमा पुगिरहेकी छिन् ।  बिहिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ र वडा नम्बर १२ का घरघरमा पुगेर माछा छापमा मतदान गरी अजय द्धिवेदीलाई भारी मतले विजय गराउन उनले आग्रह गरीरहेकी छिन् । 

विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि मतदान गर्न आग्रह गर्दै उनले विजयी भएमा रोजगार, कृषिसँगै पूर्वाधार निर्माण प्राथमिकतामा रहने जानकारी गराएकी छिन् । घरदैलो कार्यक्रममा महिला नेतृ मन्टु सिंह, मनुजा चौधरी, धनश्याम नायक, रतनेश मिश्रा, सन्नी दुवे लगायतका महिला तथा युवाहरुले स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीको पक्षमा मत मागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय