• Home
  • समाचार
  • वेष्ट फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा
Image

वेष्ट फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा

काठमाडौं। वेष्ट फाइनान्स कम्पनी लिमिटेडले ८ लाख संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले राजेन्द्र कुमार शर्माको नामा रहेको आठ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । नेपाल राष्ट्र बैकबाट जारी एकीकृत निर्देशन अनुसार सेयरहरू खरिद गर्नका लागि फाइनान्सका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइएको छ ।

३५ दिन भित्र संस्थापक शेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानुनी व्यवस्था अनुसार सो शेयरहरू अन्य ब्यक्तिसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

संस्थापक सेयर धनीले आज मङ्सिर ५ गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । इच्छुक संस्थापकले तोकिएको समयावधिसम्म फाइनान्सको प्रधान कार्यालय कमलादी, काठमाण्डौमा निवेदन दिनु पर्ने छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि
1 Comments Text
  • Binance推荐代码 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.bh/en-NG/register-person?ref=YY80CKRN
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *